काठमाडौँ – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाउन थालेको छ । पुस १६ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १७.७०% बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । डिप्रोक्सले गत माघ ११ भएको वार्षिक साधारण सभाबाट पारित १०% बोनस सेयर खातामा जम्मा गरिदिएको हो ।
यता, हालसम्म भौतिक रुपमै सेयर धारण गरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गरे पश्चात खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । बोनसपछि डिप्रोक्सको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुगेको छ । कम्पनीले माघ ११ गतेको साधारण सभाबाट सेयरधनीलाई १०% नै नगद लाभांश पनि दिने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्