×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

पत्रकार अर्जुन गिरीको रिहाईपछिको रौनक (फोटो फिचर)

NABIL BANK
BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – समाचार लेखेकै कारण साइबर क्राइमको मुद्धा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले गरेको बहसपछि यस्तो आदेश आएको हो ।
यसअघि प्रेस काउन्सिलका कर्मचारीको लापरवाहीका कारण पत्रिका दर्ता नभएको पत्र कोहि व्यक्ती विशेषलाई दिँदा त्यसलाई नै टेकेर विपिन बतासले पत्रकार गिरीविरुद्ध जाहेरी दिएका थिए । अदालतको आदेशपछि त्यहाँ उपस्थित पत्रकारहरुले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘केही दिन दु:ख भए पनि अन्तत: सत्यको जित भएको छ । यो ऐतिहासिक नजिर बन्नेछ ।’ अदालतमा उपस्थित मुद्धाका साक्षी पत्रकार सुरज प्याकुरेलले भने। 
रिहाईको आदेश लगत्तै पत्रकार गिरीले भने, `ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु ।´ पत्रकार गिरीको रिहाईपछिको रौनक (फोटो फिचर)


Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal