काठमाडौँ – समाचार लेखेकै कारण साइबर क्राइमको मुद्धा खेपिरहेका पत्रकार अर्जुन गिरीलाई बुधबार पनि हिरासतमा राखिने भएको छ । बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको भए पनि २ घन्टासम्म कुराइए पनि बयान लिइएको छैन । बयानका लागि ढिलासुस्ती हुँदा आज पनि उनी हिरासतमा बस्ने भएका हुन् । त्यसका लागी उनलाइ म्याद थप गर्ने प्रक्रिया अगाडी बढेको छ ।
`आज नै सबै प्रकृया सकिने अवस्था छैन । सकेसम्म भोली सक्नेगरी काम गर्दैछौं ।´ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । महासंघको दबाब कमजोर भएका कारण प्रक्रिया लम्बिएको भन्दै गिरी र उनका आफन्त चिन्तित भएका छन् ।
यो पनि हेर्नुहोस् :
# पत्रकार गिरी पक्राउ प्रकरण : पोखराका पत्रिकाहरुमा `ब्ल्याक-आउट´, रेडियो र टेलिभिजन केहिबेर बन्द !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्