Skip to content
LAXMI SUNRISE BANK

सोमबार ६.४३ अंकले बढ्यो बजार, कारोबार ३५ करोड २८ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ६.४३ अंकले बढेर ११४९.९९ विन्दुमा आइपुगेको छ । कुल ३५ करोड २८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसीएले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK