राइट सेयर :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : ५०% (१ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता)
खुल्ला हुने दिन : वैशाख २७ गते
भर्ने अन्तिम दिन : जेठ ३० गते
प्रति कित्ता : १०० रुपैयाँ
हकप्रद सेयर : ५०% (१ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता)
खुल्ला हुने दिन : वैशाख २७ गते
भर्ने अन्तिम दिन : जेठ ३० गते
प्रति कित्ता : १०० रुपैयाँ
विवरण :
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेबाट ५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँको दरले जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार, लगानखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट
ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट
ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ६५ करोड ५० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ९८ करोड २५ लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्