×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा बिहिबार हुँदै, के-के छन् एजेण्डाहरु ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा बिहिबार हुँदै, के-के छन् एजेण्डाहरु ?

Artha Sarokar

२७ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : ग्रीन डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : बिहिबार, चैत २८ गते
विवरण :
ग्रीन डेभलपमेन्ट बैंकले बिहिबार वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले सभाका लागि चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 
पेस हुने प्रस्तावहरु :

कार्यक्षेत्र विस्तार गर्ने

तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने । 
सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ८६ लाख ८ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी