आइएमइ जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १९ चैत्र २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा आइएमइ जनरल इन्स्योरेन्स लि.को हकप्रद सेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर सुचिकृत भएको छ। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !