काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले १८% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको १८% बोनस खातामा जम्मा गरिएको हो । त्यसपछि भौतिक प्रमाणपत्र डिम्याट गर्नेहरुको पनि खातामै बोनस पठाउने काम भइरहेको बैंकले जनाएको छ ।
बैंकले अहिलेसम्म पनि सेयर अभौतिकीकरण नागरेको खातामा भने अभौतिकीकरण गरेपछि मात्र खातामा सेयर जम्मा हुनेछ । यता, पुस १० गतेसम्म सेयर धितोबन्धक राखेर कर्जा लिएकाहरुले कर्जा फुकुवा भएपछि मात्र यस्ता सेयर खरिदबिक्री गर्न पाउनेछन् ।
लगानीकर्ताकै डिम्याट खातामा सेयर जम्मा भए पनि किनबेच गर्न नमिल्ने गरी रोक्का गरिनेछ । यता, विगत वर्षहरुमा वितरण गरेको लाभांश नलिएका लगानीकर्तालाई तत्काल बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा सम्पर्क गरेर लैजान समेत इन्भेष्टमेन्ट बैंकले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्