काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ आउने भएको छ । संस्थाले ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यो आइपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार जनसेवीले ५० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्