एजिएम नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : वैशाख २० गते
विवरण :
जेबिल्स फाइनान्सले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा गर्नको लागि कम्पनीले वैशाख ५ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ ।
जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । सम्झौतापछि नेप्सेमा जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।
पेस हुने प्रस्तावहरु :
१.२४% बोनस सेयर दिने
मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने
हुने स्थान र समय :
कालिमाटी बैंक्वेट, कालिमाटी काठमाडौंमा बिहान ११ः४५ बजे


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्