ज्योति विकास बैंकमा ८ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार ११ बैशाख २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – ज्योति विकास बैंक लि.मा विभिन्न ८ पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्बजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !