Skip to content
LAXMI SUNRISE BANK

किसान माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ – किसान माइक्रोफाइनान्स वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले राजिनामा दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पोख्रेलले आफ्नो व्यक्तिगत कारण देखाउदै उनले गत बुधबार राजिनामा दिएका हुन् । उक्त राजिनामा शुक्रबार बसेको सञ्चालक समितीको ११२ औँ बैठकले चैत २२ गतेदेखि लागु हुने गरि स्विकृत गरेको छ ।
साथै बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख कार्यकारी अधिकृतले गर्ने सम्पूर्ण काम गर्नका लागि त्यस संस्थाका वरिष्ट अधिकृत नीर बहादुर शाहलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK