लक्ष्मी बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १२ बैशाख २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार लक्ष्मी बैंकको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको ६९ लाख ८८ हजार ४१६.९१ कित्ता सेयर सुचिकृत गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !