Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको १ करोड ९८ लाख २४ हजार ०२० कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार मात्रै २ कम्पनीका १ करोड ९८ लाख २४ हजार ०२० कित्ता सेयर सुचिकृत भएको छ । बुधबारको कारोबारमा सुचिकृत हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक र सिनर्जी फाइनान्सको सेयर सुचिकृत भएको छ। 
नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ लाख ४३ हजार ०८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ।सिनर्जी फाइनान्स कम्पनीको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर बेष्ट फाइनान्सको नामबाट कारोबार हुने गरी सुचिकृत गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK