काठमाडौँ – लुम्बिनी विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो। बैंकले ब्रान्च म्यानेजरका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरका लागि केही र रिलेशनसिप अफिसर लेभलका लागि केही कर्मचारकिो माग गरेको हो ।
बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपालीले बैंशाख १५ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्