काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक साधारणसभा वैशाख २५ गते बुधबार गर्ने भएको छ । बैशाख ५ गते बसेको बैंकको सञ्चालक समितिको १८८ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा अमृतभोग, कालिकास्थान, दिल्ली बजार, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्ता पूँजी रु. ८८ करोड रुपैयाँको (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्नेछ । उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते एक दिनको लागि कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्