Skip to content
LAXMI SUNRISE BANK

१३.७२ अंकले बढ्यो नेप्से, कारोबार ५० करोडको हाराहारीमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १३.७२ अंकले बढेर ११६३.४७ विन्दुमा आइपुगेको छ । कुल ५० करोड ८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK