×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

२० चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्समा जागिर खुल्ला भएको छ । कम्पनीले मार्केटिङ असिस्टेन्टका लागि १६ जना कर्मचारीको माग गरेको छ । क्षमतावान, दक्ष र योग्यता भएका कर्मचारीको माग गरेको जनाएको हो ।
इन्स्योरेन्सले उपत्यका भित्र तथा उपत्यका बाहिरका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । उपत्यकाभित्रका लागि १० जना, र उपत्यका बाहिरका लागि बाँकि उल्लेखित कर्मचारीको माग गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: