×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचीकृत

Artha Sarokar

२९ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार संस्थाको ३ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत मंसिर ११ देखि पुस १६ गतेसम्म बिक्री गरेको ५०% हकप्रद अहिले सूचीकरण गराएको हो । संस्थाले हकप्रद बिक्री गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी