×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५८ अंकले घट्यो बजार, कारोबार ७३ करोड ५१ लाख माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१०.५८ अंकले घट्यो बजार, कारोबार ७३ करोड ५१ लाख माथि

Artha Sarokar

२६ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १०.५८ अंकले घटेर ११८१.१० विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईएलले गरेको छ भने त्यसपछि क्रमश: केबिएलपीओ र एनआईसिएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी