![](https://4.bp.blogspot.com/-M27XGz1YsTo/XL2JF9MqCtI/AAAAAAABJ0g/B1sgZxhqEL4nL4FkaUnvKNKPUI94nIwrACLcBGAs/s640/2.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ७.२६ अंकले घटेर १२५६.९४ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ३ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :