×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम १ अर्व हाराहारी पुग्दा उत्साहित बने लगानीकर्ता !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम १ अर्व हाराहारी पुग्दा उत्साहित बने लगानीकर्ता !

Artha Sarokar

९ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ७.२६ अंकले घटेर १२५६.९४ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ३ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी