×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १५.२२ अंकले बढ्यो बजार, नेप्से १२३२.२६ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार १५.२२ अंकले बढ्यो बजार, नेप्से १२३२.२६ विन्दुमा

Artha Sarokar

५ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १५.२२ अंकले बढेर १२३२.२६ विन्दुमा आइपुगेको छ । कुल ७५ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी