Skip to content
LAXMI SUNRISE BANK

४.९९ अंकले बढ्यो बजार, कारोबार ८२ करोड १६ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा आइपुगेको छ । कुल ८२ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसिए र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK