अक्सन नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : शुक्रबार, वैशाख २० गते
कित्ता : २१ हजार ६४२.६९ कित्ता सेयर (संस्थापक समूहको १३ हजार ९७७.७८ कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६४.९१ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : शुक्रबार, बैशाख २७ गते
न्यूनतम कित्ता : १०० कित्ता
अन्य विवरण :
बैंकले गत माघमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
क्यापिटल मार्केट, कमलादी काठमाडौं ।
मिथिला लघुवित्तको केन्द्रीय कार्यालय ढल्केबर धनुसाबाट
बैंक अफ काठमान्डूका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट
ज्योति विकास बैंकको महेन्द्रनगर, कञ्चनपुर शाखाबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्