एजिएम नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार, चैत २३ गते
विवरण :
मिथिला लघुवित्तले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि चैत ११ गतेदेखि चैत्र २३ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
१०.४५% बोनस सेयर दिने,
सेयर संरचना परिवर्तन गरी संस्थापकको ५१% र सर्वसाधारण समूहको ४९% सेयर स्वामित्व कायम गरिने
सभा हुने स्थान र समय :
बौवा होटलको सभा हल मिथिला नगरपालिका १०, लालगढ धनुषमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्