काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन हाइड्रोको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड २५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकरण गरिएको हो ।
अब वैशाख २ गते (सोमबार)देखि माउन्टेन हाइड्रोको सेयर कारोबार सुरु हुनेछ । माउन्टेन हाइड्रोको आइपीओ यही चैत ३ गते बाँडफाँट भएको थियो । जसमा न्यूनतम ३० कित्ता सेयर सबै आवेदकले पाएका थिए भने अधिकतम पाउनेको हातमा ४० कित्तासम्म परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्