एजिएम नोटिस :कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, वैशाख २६ गते
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा वैशाख २६ गते हुने भएको छ । उक्त सभाको लागि संस्थाले वैशाख ९ गतेदेखि बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुने।
विशेष साधारण सभा हुने स्थान र समय :
नौविसे एग्रो रिसोर्ट, नौविसे धादिङमा बिहान ११ बजे बस्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३२ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३६ करोड ८० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्