Skip to content
LAXMI SUNRISE BANK

एनसेल प्रकरण केही समय अझै लम्बिने संकेत, एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

अर्थ सरोकार

काठमाडौं– सर्वोच्च अदालतले तत्काल कर नउठाउन आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 
अदालतले दुवै पक्षलाई बैसाख २४ गते छलफलका लागि बोलाएको छ।
एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रसन्न श्रेष्ठले उक्त रिट वारेस राखी दर्ता गरेका थिए। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK