लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल लाइफ इन्स्योरेन्स
लाभांश : ४८.५%
बुक क्लोज : वैशाख १९ बिहीबारदेखि जेठ ४ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख १७ गते)
विशेष साधारण सभा : जेठ ४ गते
विवरण :
नेपाल लाइफ इन्स्योरेन्सको ४८.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज वैशाख १९ बिहीबारदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्