×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ३ बैंकका १६ लाख ४५ हजार ७९८.६ कित्ता सेयर सुचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा ३ बैंकका १६ लाख ४५ हजार ७९८.६ कित्ता सेयर सुचिकृत, कसको कति ?

१८ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ३ बैंकका १६ लाख ४५ हजार ७९८.६ कित्ता सेयर सुचिकृत भएका छन् । सोमबरको कारोबारमा शेयर सुचिकृत हुनेमा लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। 
सबै भन्दा बढी सेयर सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस सेयर भएको छ। त्यसपछि भने लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६.४४ कित्ता हकप्रद सेयर र सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८.१६ कित्ता बोनस सेयर सुचिकृत भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी