Skip to content
LAXMI SUNRISE BANK

सोमबार ९.३२ अंकले बढ्यो बजार, कारोबार ९० करोड ६९ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ९.३२ अंकले बढेर ११९१.६८ विन्दुमा आइपुगेको छ । कुल ९० करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसिएले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआईबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK