×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Product Launch : १४ तस्विरमा हेर्नुहोस् ‘रेमिट्याप डिजिटल वालेट सेवा’ सुभारम्भ कार्यक्रमका झलक…! (फोटो फिचर)

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेपालमा रेमिट्याप डिजिटल वालेट सेवा शुभारम्भ गरिएको छ । रेमिट्याप नामक एक भारतीय कम्पनीले माचापुछ्रे बैंकसँगको सहकार्यमा इ–रेमिट्यान्स र ई–भुक्तानीको लागि सो वालेट सेवा सुशारम्भ गरेको हो । रेमिट्यान्सको माध्यामबाट पठाइएको पैसा तुरुन्तै आफ्नो वालेट तथा बैंक खातामा नेपालका १० हजार भन्दा बढि स्थानबाट पाउने व्यवस्था सो वालेट सेवामा समावेश गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमिल स्थापितले बताएका छन् ।

भिडियो रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

यसबाट धारा, विजुली, टेलिफोनको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । रेमिटयाप प्रविधिबाट विदेशबाट पठाइएको पैसालाई आफू अनुकूलको बैंकमा हस्तान्तरण गर्न सकिने व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक स्थापितले बताउनु भयो । यो प्रविधिबाट पैसा पठाउँदा समय र खर्च दुवैको बचत हुने भएकाले नेपालको लागि यो उपयोगी हुने विश्वास पनि गरिएको छ ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: