राष्ट्रिय वाणिज्य बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २२ चैत्र २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’