लाष्ट रिमाइन्डर :
कम्पनी : रसुवागढी हाइड्रोपावर कम्पनी
खुला भएको मिति : शुक्रबार, वैशाख ६ गते
भर्ने अन्तिम मिति : आज, वैशाख १० गते
कित्ता : १ करोड २ लाख ६३ हजार १५० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ हजार कित्ता
विवरण :
रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ भर्ने आज अन्ति दिन रहेको छ । कम्पनीले खुल्ला भएको आइपिओमध्ये ४% (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५% (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको थियो भने बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।
यस आइपीओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले आवेदन दिन पाउने छैनन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : ६ अर्ब १५ करोड रुपैयाँ पुग्ने