काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारी गर्ने अनुमति लिन कम्पनी धितोपत्र बोर्ड पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो । संस्थाले बोर्डसँग ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो। संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री अनुमति मागेको हो ।
संस्थाको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटले गर्ने भएको छ । यस लघुवित्तको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।
यसको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्