×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले चैत २४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

PRIME CA

सामुदायिक लघुवित्तले चैत २४ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : आइतबार, चैत २४ गते 
विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा चैत २४ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि चैत्र २४ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबमा छलफल गर्ने
लेखापरीक्षको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने समय र प्रस्ताव :
लहरीखर्क रिसोर्ट, साँगा काभ्रेपलञ्चोकमा बिहान ११ बजे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: