×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : सानिमा बैैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : सानिमा बैैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

Artha Sarokar

२५ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : सानिमा बैैंक
खुला भएको मिति : बिहिबार, चैत ७ गते
कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता (संस्थापक सेयर)
भर्न पाइने अन्तिम मिति : सोमबार, चैत २५ गते
न्यूनतम कित्ता : २ लाख कित्ता 
अधिकतम कित्ता : २७ लाख १८ हजार ८३५ कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
सानिमा क्यापिटल नारायणचौर, नक्सालमा ।
अन्य विवरण : 
लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने । 
न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने  । 
कम्पनी प्रोफाइल : 
आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९८ करोड २० लाख ८७ हजार रुपैयाँ
 प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १३३ रुपैयाँ ०४ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी