काठमाडौँ – सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले कम्तिमा पनि ७ वा ८ बर्षको अनुभव चाहिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्