Skip to content
LAXMI SUNRISE BANK

पैसा ठिक पार्नुहोस् है ! शिव श्री हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार

काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता सेयर पनि थप गरेर सर्वसाधारणलाई कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 
बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीको आइपीओमा बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटले गर्ने भएको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK