Skip to content
LAXMI SUNRISE BANK

शिवम् सिमेन्टको १५.७८९% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार

रिमाइन्डर : 
कम्पनी : शिवम् सिमेन्ट
लाभांश :  १५.७८९% नगद लाभांश 
बुक क्लोज : चैत २६ गते (मंगलबार) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (चैत २५ गते, सोमबार)
विशेष साधारण सभा : वैशाख ९ गते
विवरण :
 शिवम् सिमेन्टको १५.७८९% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभाको लागि चैत २६ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । चैत २५ गते (सोमबार) सम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउने छ। 
पेस हुने प्रस्तावहरु :
१५.७८९% नगद लाभांश दिने। 
सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने
भविष्यमा उद्योगको क्षमता वृद्धि, उत्पादन विविधिकरण खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्नेलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
हुने स्थान र समय :
राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK