Skip to content
LAXMI SUNRISE BANK

बुधबार थोरैले बढ्यो बजार : २.०१ अंकले बढेको बजार ११६५.८४ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.०१ अंकले बढेर ११६५.८४ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: एनसिसिबि र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK