- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १९.१४ अंकले बढेर १२७९.२९ विन्दुमा आइपुगेको छ । कुल ९५ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: जिबिआईएमइ र एनआईसिएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :