अर्थ सरोकार १५ बैशाख २०७६, आईतबार १०:५४ अर्थ सरोकार १५ बैशाख २०७६, आईत काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.को बोनस सेयर सुचिकृत भएको छ । नेप्सेले बैंकको ४ लाख बोनस सेयर सुचिकृत गरेको हो।
प्रतिक्रिया दिनुहोस्