डिबेन्चर नोटिस :
कम्पनी : सनराइज बैंक
खुल्ला हुने मिति : बुधबार, चैत २० गते
इकाई : १० लाख इकाई
भर्ने अन्तिम दिन : सोमबार, चैत २५ गते
ब्याजदर : १०%
प्रति इकाई मूल्य : १०००
न्यूनतम इकाई : २५ इकाई
अधिकतम इकाई : ४ लाख इकाई
विवरण :
सनराइज बैंकले १० लाख इकाई ऋणपत्र भर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले निष्काशन गर्ने कुल इकाईमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । बैंकले सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ ।
आवेदन दिने ठाउँ :
प्रभु क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्