×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १० प्रतिशत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १० प्रतिशत

२० चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डिबेन्चर नोटिस :
कम्पनी : सनराइज बैंक
खुल्ला हुने मिति : आज (बुधबार, चैत २० गते)
इकाई : १० लाख इकाई
भर्ने अन्तिम दिन : चैत २५ गते
ब्याजदर  : १०%
प्रति इकाई मूल्य : १००० 
न्यूनतम इकाई : २५  इकाई
अधिकतम इकाई : ४ लाख इकाई
विवरण :
सनराइज बैंकले १० लाख इकाई ऋणपत्र आजदेखि जारी गर्ने भएको छ । बैंकले निष्काशन गर्ने कुल इकाईमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । बैंकले सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ ।
आवेदन दिने ठाउँ :
प्रभु क्यापिटल, काठमाडौँ 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी