बारा – इलाका प्रहरी कार्यालय जितपुर बाराले भन्सार छली गरेर ल्याएको अबैध लत्ताकपडासहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आउँदै गरेको ना ७ ख ७९८४ नम्बरको ट्रकलाई नियमित चेकजाँच गर्ने क्रममा ४० लाख बराबरको अबैध सामान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले दिएको जानकारी अनुसार उक्त सामान भन्सार नतिरी ल्याईएको थियो । बरामद गरिएको उक्त समान सहित ट्रकलाई क्षेत्रीय राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्