काठमाडौँ – तिनाउ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही र म्यानेजरका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले अब खोलिने नयाँ शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २३ भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्