लाष्ट रिमाइन्डर :
कम्पनी : युनियन हाइड्रोपावर
खुला भएको मिति : बुधबार, चैत १३ गते
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण :
युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्ने आज (बिहिबार)अन्तिम दिन रहेको छ । कम्पनीको यो आइपिओ बिक्री नभएपछि समय लम्बिएको हो । बिहीबार कार्यालय समयसम्म पनि सबै नबिकेमा बाँकी रहेको सेयर अन्डराइटरले स्वीकार गर्नुपर्ने हुन्छ ।
कम्पनीले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये कर्मचारीलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्