×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्समा १० पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA
GLOBAL IME BANK

युनाइटेड इन्स्योरेन्समा १० पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२० चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । डेपुटि सिइओका लागि १ जना, डेपुटि जनरल म्यानेजर पदका लागि १ जना र असिस्टेन्ट जनरल म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ । 
यस्तै कम्पनीले चिफ म्यानेजर , सिनियर म्यानेजर, म्यानेजर, डेपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गते सम्म आवेदन दिई सक्नु पर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: