काठमाडौँ – युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको २३२ औँ बैठकमा कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा अजय कुमार मिश्रलाई नियुक्त गरेको हो । उक्त पदमा मिश्रलाई बैशाख छ गते देखि लागु हुने गरि नियुक्त गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्